११ कार्तिक २०८२ काठमाडौं ; नेकपा एमालेका पूर्वसांसद एवम् प्रभु ग्रुपका अध्यक्ष  देवी भट्टचन लाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो (CIB) ले पक्राउ गरेको छ ।

प्रभु ग्रुपसँगै सम्बन्धित आर्थिक हिनामिनामा भट्टचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो ।

प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले नै जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय