११ कार्तिक २०८२ बाँके ; बाँकेको डुडुवा गाँउपालिका वडा नम्बर -६ कालाबन्जार बाट अबैध काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। कार्तिक ९ गते आइतबार  का दिन अबैध रुपमा कटान गरि ढुवानी भैरहेको छ भन्ने विशेष सुचनाका आधारमा जिल्ला प्रहरी बाँके बाट खटिएको प्रहरी टोलिले ( मसला जातको ) बरामद गरि ढुवानीमा संलग्न ब्याक्तिहरुलाई समेत नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा पठाइएको जिल्ला प्रहरि कार्यालय बाँकेका सूचना अधिकारीएव्म प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलिले जानकारी दिनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय